चेल्सी र टोटनहमको सानदार जित

लन्डन । एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ । एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन गोर्डेनले २७औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्याएको छ । यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै … Continue reading चेल्सी र टोटनहमको सानदार जित